Archive

Archive for the ‘archive hour’ Category

some images from the past…

March 7th, 2008 1 comment

Hey AA, I couldn’t find any other picture of you except this one – so here it goes. Should remind you of your beautiful hometown. For me it reminds of having to stay hungry. I know, I should have just ordered Daal-Bhat-Tarkari (Gundruk) for lunch rather than asking for the “fancy alien” pasta on cheese sauce!! :)

meeting arcs in her hometown

A couple more pictures of that area follows.
Read more…

Categories: archive hour, personal Tags: , ,

A decade has passed by

February 26th, 2008 6 comments

…since this picture was taken. It doesn’t seem like a long time though for the memories are still vivid. 1st of January 1998 (a few days or may be weeks before this picture was taken by the way, if I remember correctly) – the whole class got punished because some of us decided to enjoy the new year’s eve a bit too much…happy days!!!

Remember Bhaktapur’s local raksi and chhoila anyone!?!

bsam class 12 1998
Anybody sees himself in the picture, comment please!! Especially the guy circled!!! Click for larger image.
Read more…

Categories: archive hour Tags: ,

कफी ककटेलको कथा…

February 23rd, 2007 2 comments

‘रेनसाँस’ क्याफेमा कफीका लागि आउनेहरूको लाइन नभएको दिन भेट्नु भनेको बालुवामा सुन भेट्नु जस्तै हो। शनिवारको बिहान कफी लिन जाँदा पनि आफूभन्दा अगाडि दुईजना थिए लाइनमा कफीको शुल्क तिर्नको लागि। दुवैजना विश्वविद्यालयमा भइरहेका अनेकौं निर्माणकार्यहरू मध्ये कुनैमा काम गर्ने कामदारहरू रहेछन्। उमेरले अलि पाको देखिने महाशयले दुइवटा कफी र एक क्वासँ (croissant) माँगे र त्यसको मूल्य चुकाउनलाई खल्तिबाट केही सिक्काहरू तथा एउटा दस डलरको नोट निकाले।

यसैबीच क्याफे चलाई बसेका भाइले सोधे – “क्वासँलाई अलि तातो बनाइदिउँ?” उनी त्यस्तै ३० सेकेण्डजति माइक्रोवेभ ओभनमा राख्दिन्छन् न्यानो पार्नलाई। तर ती कामदार महाशयले बुझेनन् के सोधेको भनेर। दुई-तीन चोटी सोधेपछि बल्ल बुझे उनले। अनि तुरुन्तै “हुन्छ” भने। त्यसपछि मूल्य चुकाउन तयार भए ती महाशय। सिक्काहरूले मात्रै कफी र क्वासँको मूल्य तिर्ने पहिले, अनि पुगेन भने मात्र दसको नोट चलाउने विचारमा रहेछन् तिनी। सिक्काहरूले नै सबै मूल्य चुक्ने थाहा पाएपछि निकै खुशी देखिए दुवैजना। अनि एक आपसमा त्यस क्याफेका खानेकुराहरूको भाउको अनि क्याफेको बारेमा केही प्रतिक्रिया साटे, सकारात्मक प्रतिक्रियाहरू! त्यसपछि ती महाशयले आफ्नो खल्तिबाट वालेट निकाली त्यो दसको नोट त्यसभित्र राखे अनि वालेटलाई फेरि खल्तिमा हाले – तिनको अनुहारमा हर्षका रेखाहरू प्रष्टै देखिन्थे।
Read more…

Categories: archive hour, faction Tags:

Two pieces from the past…

February 15th, 2007 1 comment

Piece I: Recent Past

I became an omnivore this year

reminiscences
of the years gone by
being a shepherd
torturing
cows and goats

reminiscences
of the years gone by
being vegetarian
repenting cruelty
against cows and goats

reminiscences
of the years gone by
of torture
then remorse
now all forgotten

dark world
darker life
no sign of the Light
I became an omnivore
this year

m.p.
20 august 2006
york

Read more…

Categories: archive hour, write? i try Tags:

एक शिक्षकको सम्झना, एउटा लघुकथा बाट…

January 23rd, 2007 Comments off

घरमा बसेर काम गर्न सकिंदैन मन लाग्दैन भनेर बिहानैको ठण्डीमा अफिस आएको म। तर अफिसमा पनि अल्छी लागिरहेछ! िबहान घरबाट निस्कँदा हिउँ पर्न थालेको थियो तर खासै परेन। चिसो हावा भने चलिनै रहेको थियो, र अझै पनि चलिरहेछ। अहिले भने अफिसको न्यानोले होला मलाई अल्छी बनाएको। अनि धेरै दिनपछि आज ब्लगमा केही लेख्ने सुर चलिरहेछ। के लेखूँ भनेर त्यति सोच्नु परेको पनि छैन खासमा – घेरै दिनदेखि मलाई मेरो विद्यालयको एक शिक्षकले करीब १२ वर्षजति अगाडि भनेको लघुकथा याद आइरहेछ। त्यसैलाई यहाँ उतारौं जस्तो लाग्यो अनि सुरु गरेको यो ब्लग पोष्ट! कथा यसप्रकार छ।
Read more…

Categories: archive hour Tags: