6

...since this picture was taken. It doesn't seem like a long time though for the memories are still vivid. 1st of January 1998 (a few days or may be weeks before this picture was taken by the way, if I remember correctly) - the whole class got punished because some of us decided to enjoy the new year's eve a bit too much...happy days!!!

Remember Bhaktapur's local raksi and chhoila anyone!?!

bsam class 12 1998
Anybody sees himself in the picture, comment please!! Especially the guy circled!!! Click for larger image.
...continue reading "A decade has passed by"

2

'रेनसाँस' क्याफेमा कफीका लागि आउनेहरूको लाइन नभएको दिन भेट्नु भनेको बालुवामा सुन भेट्नु जस्तै हो। शनिवारको बिहान कफी लिन जाँदा पनि आफूभन्दा अगाडि दुईजना थिए लाइनमा कफीको शुल्क तिर्नको लागि। दुवैजना विश्वविद्यालयमा भइरहेका अनेकौं निर्माणकार्यहरू मध्ये कुनैमा काम गर्ने कामदारहरू रहेछन्। उमेरले अलि पाको देखिने महाशयले दुइवटा कफी र एक क्वासँ (croissant) माँगे र त्यसको मूल्य चुकाउनलाई खल्तिबाट केही सिक्काहरू तथा एउटा दस डलरको नोट निकाले।

यसैबीच क्याफे चलाई बसेका भाइले सोधे - "क्वासँलाई अलि तातो बनाइदिउँ?" उनी त्यस्तै ३० सेकेण्डजति माइक्रोवेभ ओभनमा राख्दिन्छन् न्यानो पार्नलाई। तर ती कामदार महाशयले बुझेनन् के सोधेको भनेर। दुई-तीन चोटी सोधेपछि बल्ल बुझे उनले। अनि तुरुन्तै "हुन्छ" भने। त्यसपछि मूल्य चुकाउन तयार भए ती महाशय। सिक्काहरूले मात्रै कफी र क्वासँको मूल्य तिर्ने पहिले, अनि पुगेन भने मात्र दसको नोट चलाउने विचारमा रहेछन् तिनी। सिक्काहरूले नै सबै मूल्य चुक्ने थाहा पाएपछि निकै खुशी देखिए दुवैजना। अनि एक आपसमा त्यस क्याफेका खानेकुराहरूको भाउको अनि क्याफेको बारेमा केही प्रतिक्रिया साटे, सकारात्मक प्रतिक्रियाहरू! त्यसपछि ती महाशयले आफ्नो खल्तिबाट वालेट निकाली त्यो दसको नोट त्यसभित्र राखे अनि वालेटलाई फेरि खल्तिमा हाले - तिनको अनुहारमा हर्षका रेखाहरू प्रष्टै देखिन्थे।
...continue reading "कफी ककटेलको कथा…"